LABOUR DAY 2023
the International Labour Organization has worked to raise awareness of the value of labour peace to development
Wooden Staircase Design
Wooden
TinMukhe Sajhyo
Traditional Window
Budhanilkantha School
Wooden carved Entrance
Temple
Duplicate of the Changu Narayan Shiva Temple
Thursday, July 25, 2024
Carving Tham (Mainpole)
10:39 PM
antique, beautiful, Carving, decorative, Design, handicrafted, nepali, piece, staircase, wooden
No comments
Tuesday, July 23, 2024
शान—नान शहरका कार्यकारी उपप्रमुख मु योङवन नेतृत्वको प्रतिनिधिमण्डल साइन उडेन ईण्डष्ट्रिजमा
श्रावण ८ गते मगलबार
भक्तपुर नगरपालिकाको सहयाेगमा मित्रराष्ट्र चीनको सीचाङ (तिब्बत) स्वशासित क्षेत्र, शान—नान शहरका कार्यकारी उपप्रमुख मु योङवन नेतृत्वको प्रतिनिधिमण्डल टोली मंगलबार साइन उडेन ईण्डष्ट्रिजमा अवलाेकनकाे लागि आइपुगेको छ । टोलीलाई साइन उडेन ईण्डष्ट्रिजका अध्यक्ष बिष्णु भक्त कुसीले पुष्पगुच्छा दिएर र अरु कर्मचारीहरुले परम्परागत पाेसाक (हाकुपटासी) मा सजिएर भब्य स्वागत गर्नुभयो । सोही क्रममा टोलीले उद्याेगकाे विभिन्न कार्य स्थलहरु पनि अवलोकन गर्नुभएकाे थियाे ।
उपप्रमुख मु याेङवनलाई मायाकाे चिनाे प्रदान गर्दै साइन उडेन इण्डष्ट्रिजका अध्यक्ष बिष्णु भक्त कुसी