🦟डेँगी 'एडीस एजिप्टी' र 'एडिस एल्बोपिक्टस्' प्रजातीका लामखुट्टेहरूको टोकाइबाट सर्छ। डेँगी रोगको कुनै खास उपचार र खोप हुदैन | त्यसैले डेँगीबाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो । (पानी जम्न नदिने, पुरै शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टे निवारक क्रिम या साधनको प्रयोग गर्ने र ढोका झ्याल बन्द राख्ने)
0 comments:
Post a Comment